कालीकोटबाट ४ जनाले लिए उम्मेदवारी फिर्ता

कालीकोटबाट ४ जनाले लिए उम्मेदवारी फिर्ता

९ माघ, जुम्ला । कालीकोटमा ४ जना उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिएका छन् । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कालीकोटबाट स्वतन्त्र उम्मेदवारी दिएका नेकपाका जीवन बुढाले उम्मेदवारी फिर्ता लिएका छन् । पार्टीका आधिकारिक उम्मेदवार महेन्द्रबहादुर शाहीविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका उनले आज निर्वाचन अधिकृतको कार्यालयमा पुगेर औपचारिक रूपमा उम्मेदवारी फिर्ता लिएका हुन् । […]

थप पुरा समाचारको लागि
TOP