देवेन्द्र दाहालको संयोजकत्वमा केपी ओलीको निर्वाचन परिचालन समिति
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जिताउन देवेन्द्र दाहालको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ । यो समितिको सहसंयोजकमा दीपक कार्की र मेनुका काफ्ले तोकिएका छन् ।
थप पुरा समाचारको लागि