हरियो धनियाँको भाउ बढ्यो, किलोको कति ?

हरियो धनियाँको भाउ बढ्यो, किलोको कति ?

मंगलबार हरियो धनियाँ प्रतिकिलो २ सय ७६ रुपैयाँमा कारोबार भएको थियो । आज बुधबार भने हरियो धनियाँ प्रतिकिलो ३ सय २६ रुपैयाँमा कारोबार भइरहेको छ ।

थप पुरा समाचारको लागि
TOP