राजेश हमाल अभिनित फिल्म ‘प्रवासी जीवन’ को मर्मस्पर्शी गीत सार्वजनिक

राजेश हमाल अभिनित फिल्म ‘प्रवासी जीवन’ को मर्मस्पर्शी गीत सार्वजनिक

काठमाडौँ । राजेश हमाल अभिनित फिल्म ‘प्रवासी जीवन’ को पहिलो गीत सार्वजनिक गरिएको छ । अमेरिकाको रमणीय थलोमा छायांकन गरिएको ‘ज्यान भो लट्टाई, चङ्गा भो मन’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा श्याम क्षेत्री, एञ्जेला बस्नेत, लोकेश भित्रीकोटी लगायतका कलाकारको अभिनय छ । सार्वजनिक गीतमा प्रताप दासको स्वर, नवीन कार्कीको सङ्गीत र डिपी खनालको […]

थप पुरा समाचारको लागि
TOP