प्रधानमन्त्री उम्मेदवारहरूबीच सार्वजनिक बहस गरौं : उदयशम्शेर राणा
१० माघ, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री उदयशम्शेर राणाले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिएका नेताहरूलाई एउटै मञ्चमा राखेर भावी योजनाबारे बहस गर्नुपर्ने प्रस्ताव गरेका छन् । बहसले लोकतन्त्र बलियो हुने भएकाले प्रश्नबाट कोही भाग् नहुने भन्दै उनले बहसका लागि कांग्रेस तयार रहेको पनि बताएका छन् । ‘यसपटक सबैजसो प्रमुख राजनीतिक दलहरूले निर्वाचनअघि नै भावी प्रधानमन्त्रीका उम्मेदवार […]
थप पुरा समाचारको लागि