चार जनाको उम्मेदवारी फिर्तापछि स्याङ्जामा २४ उम्मेदवार कायम
१० माघ, स्याङ्जा । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जामा उम्मेदवारी दिएका चार जनाले नाम फिर्ता लिएपछि चुनावी प्रतिस्पर्धाको स्वरूप प्रस्ट भएको छ । उम्मेदवारी फिर्ता भएसँगै जिल्लामा अब २४ जनाको उम्मेदवारी कायम भएको छ । मुख्य निर्वाचन अधिकृत उपेन्द्र प्रसाद गौतमका अनुसार स्याङ्जा क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवार मनोज नेपाली […]
थप पुरा समाचारको लागि