बूढीनन्दाबाट फर्कंदा हराएका तीर्थयात्री भेडीगोठमा भेटिए

२४ साउन, बाजुरा । बूढीनन्दाको दर्शन गरेर घर फर्किने क्रममा सम्पर्कविहीन भएका दर्शनार्थी बडीमालिका नगरपालिका–९ उखाडी घर भएका ५५ वर्षीय खिमराज उपाध्याय पाटनको भेडीगोठमा भेटिएका छन् । मन्दिरमा दर्शन गरी फर्कने क्रममा हराएका उननलाई इलाका प्रहरी कार्यालय कोल्टीबाट खटिएको टोलीले लेकका गोठमा हिँड्दै गरेको अवस्थामा भेटेर ल्याएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक इकवाल […]
थप पुरा समाचारको लागि