हरिबोल गजुरेल र महेश्वर दाहाल नेकपाबाट निस्कासन
९ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता हरिबोल गजुरेल र महेश्वर दाहाल पार्टीबाट निस्कासनमा परेका छन् । पार्टीको निर्णय विपरित सिन्धुली २ बाट प्रतिनिधिसभा सदस्यमा महेश्वर दाहालले उम्मेदवारी दर्ता गरेपछि उनीहरू कारबाहीमा परेका हुन् । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा सिन्धुली २ बाट महेश्वर दाहाल पनि पार्टीबाट टिकटका […]
थप पुरा समाचारको लागि