बागी उम्मेदवार कुलप्रसाद केसी नेकपाबाट निस्कासित

बागी उम्मेदवार कुलप्रसाद केसी नेकपाबाट निस्कासित

१० माघ, काठमाडौं । दाङ–१ बाट प्रतिनिधिसभा सदस्यका बागी उम्मेदवार कुलप्रसाद केसी नेपाली कम्युनिस्ट पार्टीबाट निस्कासित भएका छन् । केसीलाई उम्मेदवारी फिर्ता लिन र पार्टीका आधिकारिक उम्मेदवारलाई समर्थन गर्न भनिएको थियो । नमानेपछि पार्टीले निस्कासन गरिदिएको हो । केसी पार्टीबाट टिकटका आकांक्षी थिए । पार्टीले टिकट दिएपछि असन्तुष्ट बनेका केसीले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । […]

थप पुरा समाचारको लागि
TOP