पार्टी छाडेर एमालेबाट उम्मेदवार बनेका धर्मनाथ नेकपाबाट निस्कासित

पार्टी छाडेर एमालेबाट उम्मेदवार बनेका धर्मनाथ नेकपाबाट निस्कासित

१० माघ, काठमाडौं । पार्टी छाडेर सिरहा ४ बाट नेकपा एमालेका उम्मेदवार बनेका धर्मनाथप्रसाद साहलाई नेपाली कम्युनिस्ट पार्टीले कारबाही गरेको छ । उनी नेपाली कम्युनिस्ट पार्टीबाटै टिकटका आकांक्षी थिए । टिकट नपाएपछि पार्टी छोडेर उनी सिरहा ४ मा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । साह तत्कालीन नेकपा एकीकृत समाजवादीमा केन्द्रीय उपाध्यक्ष तथा मधेश […]

थप पुरा समाचारको लागि
TOP