कैलाली–५ मा प्रेम आलेसँग रास्वपाबाट भिड्दै जनस्वास्थ्य अभियन्ता चन्द

कैलाली–५ मा प्रेम आलेसँग रास्वपाबाट भिड्दै जनस्वास्थ्य अभियन्ता चन्द

१० माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कैलाली–५ मा जनस्वास्थ्य अभियन्तालाई आनन्द चन्दलाई उम्मेदवार बनाएको छ । चन्द शिक्षा, विज्ञान, सुशासन र जनस्वास्थ्यको क्षेत्रमा दशकौँदेखि काम गर्दै आएका अभियन्ता हुन् । यो क्षेत्रमा कांग्रेसबाट नरनारायण शाह, नेकपाबाट प्रेम आले प्रतिस्पर्धामा छन् । पुर्खौली थलो बैतडी रहेका चन्दको परिवार कैलाली झरेको थियो । धनगढी […]

थप पुरा समाचारको लागि
TOP