रुपन्देही–३ को उपनिर्वाचन जसरी पनि जित्नुपर्छ : रेशम चौधरी

रुपन्देही–३ को उपनिर्वाचन जसरी पनि जित्नुपर्छ : रेशम चौधरी

२४ साउन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले रुपन्देही–३ मा हुने उपनिर्वाचन संघीय लोकतान्त्रिक मोर्चाका लागि परीक्षा भएको बताएका छन् । साथै, उनले उक्त निर्वाचन आफ्नो मोर्चाले जसरी पनि जित्नुपर्ने बताए । संघीय मोर्चाले कैलालीमा आयोजना गरेको वर्तमान राजनीतिक अवस्थाबारे ‘जनजागरण अभियान’ कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । थारु–मधेशी लगायत […]

थप पुरा समाचारको लागि
TOP