क्वान्टम इन्टरनेटमा पनि सुरक्षा जोखिम, सामान्य त्रुटिले पनि हुनसक्छ ह्याक
१० माघ, काठमाडौं । हालै सार्वजनिक भएको एक नयाँ अनुसन्धानले क्वान्टम कम्युनिकेसन लिङ्कहरूमा हुने अत्यन्तै सानो असामञ्जस्य (मिसअलाइनमेन्ट) ले अदृश्य सुरक्षा कमजोरीहरू सिर्जना गर्न सक्ने खुलासा गरेको छ। यसअघि क्वान्टम फिजिक्सका सिद्धान्तहरूमा आधारित सञ्चारलाई ह्याक गर्न नसकिने मानिँदै आए पनि यो नयाँ खोजले प्राविधिक इन्जिनियरिङमा हुने सामान्य त्रुटि नै ह्याकरहरूका लागि अवसर बन्न सक्ने देखाएको […]
थप पुरा समाचारको लागि