डोल्पामा उज्यालो नेपाल पार्टीका उम्मेदवार कांग्रेस प्रवेश
१० माघ, डोल्पा । डोल्पामा उज्यालो नेपाल पार्टीबाट उम्मेदवारी दर्ता गरेका दिल बहादुर विष्ट कांग्रेस प्रवेश गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि माघ ६ गते मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरेका विष्टले शनिबार नेपाली कांग्रेस पार्टी प्रवेश गरेका हुन् । उनलाई नेपाली कांग्रेस सहमहामन्त्री एवं कांग्रेसबाट उम्मेदवारी दर्ता […]
थप पुरा समाचारको लागि