राष्ट्रिय लिगमा मछिन्द्रको लगातार तेस्रो जित
१० माघ, काठमाडौं । मछिन्द्र एफसीले राष्ट्रिय लिग फुटबलमा प्लानिङ ब्वाइजलाई शनिबार २-० ले पराजित गरेको छ । राष्ट्रिय लिगमा मछिन्द्रको यो लगातार तेस्रो जित हो र मछिन्द्रले शीर्ष स्थानको लालिगुराँस समान ९ अंक जोडेको छ । तर गोलअन्तरमा मछिन्द्र पछि रहँदै दोस्रोमा छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा मछिन्द्रका लागि सौरभ सुब्बा र […]
थप पुरा समाचारको लागि