सीता रानामगर बनिन् सबैभन्दा छिटो १००० रन पूरा गर्ने नेपाली खेलाडी

सीता रानामगर बनिन् सबैभन्दा छिटो १००० रन पूरा गर्ने नेपाली खेलाडी

८ माघ, काठमाडौं । नेपाली महिला क्रिकेट टिमकी अनुभवी खेलाडी सीता रानामगरले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १००० रन पूरा गरेकी छन् । उनले शनिबार भएको जिम्बाबे‍सँगको खेलमार्फत उक्त कीर्तिमान हासिल गरेकी हुन् । सीताले सबैभन्दा छिटो १००० रन पूरा गर्ने कीर्तिमान पनि बनाएकी छन् । यसअघि कप्तान इन्दु बर्मा र रुबिना क्षेत्रीले १००० रन पूरा गरेका […]

थप पुरा समाचारको लागि
TOP