किशुनजी यसरी भएका थिए जननिर्वाचित प्रधानमन्त्री

किशुनजी यसरी भएका थिए जननिर्वाचित प्रधानमन्त्री

बिहान १० देखि ४ बजेसम्म दुई शीर्ष र युवा नेताहरुका बीचमा सामूहिक छलफल भयो । त्यसपछि भट्टराई र कोइरालालाई एउटा कोठामा बन्द गरेर युवाहरु खानपिन तिर लागे । आधा घण्टा एकान्तमा बसेपछि कोइराला र भट्टराई दुवै जना कोठाबाट बाहिर आएर भने ‘हाम्रो कुरा मिल्यो ।'

थप पुरा समाचारको लागि
TOP