अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा ४ किलोमिटर दौड प्रतियोगिता सम्पन्न
१० माघ, काठमाडौं । ७४औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित चार किलोमिटर दौड प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगिता भन्सार विभाग त्रिपुरेश्वरबाट सुरु भई थापाथली, माइतीघर, बानेश्वर, तिनकुने हुँदै त्रिवि भन्सार कार्यालयमा पुगेर सम्पन्न भएको थियो। प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी बल, भन्सार कर्मचारी, भन्सार एजेन्ट, नेपाल फ्रेट फर्वार्डर्स एसोसिएसन, नेपाल भन्सार एजेन्ट संघ काठमाडौं, […]
थप पुरा समाचारको लागि