झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो

झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो

१० माघ, काठमाडौं । नेपाल आर्मीका अर्जुन बुढा र नेपाल एपीएफ क्लबकी फुलमति राना दसौं झिल्टुङ क्रस कन्ट्री दौडमा शनिबार पहिलो भएका छन् । खुलातर्फ १३.४ किलोमिटर दूरीको पुरुषमा अर्जुन र महिलामा फुलमति पहिलो भएका हुन् । अर्जुनले निर्धारित दूरी ५१ मिनेट ५७.८ सेकेन्डमा पूरा गरे । ताप्लेजुङका रमेश लिम्बू (५४ मिनेट २५.२ सेकेन्ड) दोस्रो […]

थप पुरा समाचारको लागि
TOP