भूपेन्द्रलाई न्युयोर्क स्टेट एसेम्ब्लीको सम्मान

भूपेन्द्रलाई न्युयोर्क स्टेट एसेम्ब्लीको सम्मान

१० माघ, काठमाडौं । उमा कुङफुका अन्तर्राष्ट्रिय पदक विजेता भूपेन्द्र गुरुङलाई न्युयोर्क स्टेट एसेम्बलीले सम्मान गरेको छ । खेलकुद क्षेत्रमा हासिल गरेको उपलब्धीका लागि सम्मान प्रदान गरिएको भूपेन्द्रले जनाएका छन् । मेम्बर अफ एसेम्ब्ली स्टिभन बी. रागाले भूपेन्द्रलाई सो सम्मान प्रदान गरे । राष्ट्रिय उमा कुङफु च्याम्पियनसिपका स्वर्ण विजेता भूपेन्द्रले अमेरिका, युके र जर्मनीमा भएका […]

थप पुरा समाचारको लागि
TOP