बडिमालिकामा करिब ५ हजार भक्तजन, सेनाको स्वास्थ्य शिविर (तस्वीर)

बडिमालिकामा करिब ५ हजार भक्तजन, सेनाको स्वास्थ्य शिविर (तस्वीर)

२४ साउन, बाजुरा । बाजुराको बडिमालिकामा नेपाली सेनाले स्वास्थ्य सहायता तथा शिविर सञ्चालन गरेको छ । ईश्वरीबक्स गुल्मले साउन २० गते देखी २३ गतेसम्म शिविर सञ्चालन गरेको हो । शिविरबाट ७ सय ५० जना भन्दा बढी उपचार तथा सेवा पाएको नेपाली सेनाले जनाएको छ । बडिमालिका मेलामा लेक लाग्ने तथा अन्य बिरामी हुने भएको सेनाले […]

थप पुरा समाचारको लागि
TOP