उम्मेदवार नै अर्कै जिल्लाको नाम राखेर फेसबुकमा भोट मागेपछि…
१० माघ, काठमाडौं । देशभर चुनावी सरगर्मी बढेको छ । उम्मेदवारी दर्ता गराएसँगै उम्मेदवारहरू जनताका घर घरमा भोट माग्दै पुग्न थालेका छन् । जेनजी आन्दोलनपछि बदलिएको समीकरणकाबीच नयाँ दलहरू पनि चुनावी मैदानमा छन् । उम्मेदवारहरू सामाजिक सञ्जालदेखि जनताका दैलोसम्म भोट माग्द व्यस्त देखिन्छन् । विशेषगरी सामाजिक सञ्जालमा आफ्ना प्रोफाइलबाटै उम्मेदवारहरू दिन प्रतिदिन विभिन्न कन्टेन्ट बनाउँदै […]
थप पुरा समाचारको लागि