सल्यानमा हतियार बुझाउन जिल्ला प्रशासनको अनुरोध
११ माघ, सल्यान । जिल्ला प्रशासन कार्यालय सल्यानले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले सल्यान प्रशासनले हातहतियार बुझाउन आग्रह गरेको हो । जिल्लाका विभिन्न व्यक्तिका नाममा इजाजत प्राप्त हातहतियार १५ दिनभित्रमा अनिवार्यरूपमा […]
थप पुरा समाचारको लागि