राष्ट्रिय सभा निर्वाचन : मधेशमा सुरु भयो मतदान
११ माघ, काठमाडौं । मधेश प्रदेशमा पनि राष्ट्रिय सभा सदस्यका लागि मतदान सुरु भएको छ । जनकपुरधामममा मतदान सुरु भएको हो । आगामी फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभाका १८ पदका लागि आज सातै प्रदेशमा मतदान हुन लागेको हो । मतदान दिउँसो ३ बजेसम्म चल्नेछ । कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा […]
थप पुरा समाचारको लागि