तीनै तहमा युवाको प्रतिनिधित्व हुनुपर्छ : शेखर कोइराला
११ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले युवाहरुको माग र मुद्धा सम्बोधन गराउन आफूले लामो समयदेखि नै आवाज उठाउँदै आएको बताएका छन् । विराटनगरमा युवाहरुसंग अन्तक्रिया गर्दै नेता कोइरालाले जेनजी आन्दोलन अघिदेखि पार्टीभित्र समेत युवाको प्रतिनिधित्व हुनुपर्ने मुद्धामा आफूले काम गरेको बताए । जस्तोसुकै परिस्थिति आए पनि सुशासनका पक्षमा उभिने भन्दै कोइरालाले […]
थप पुरा समाचारको लागि