म्यानमारको निर्वाचन बहिष्कार गर्न राष्ट्रसङ्घका विशेषज्ञको आह्वान
११ माघ, काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका विशेषज्ञ टम एन्ड्रुजले म्यानमारको सैन्य जुन्टाद्वारा आयोजित निर्वाचनलाई नक्कली र जालसाजी भन्दै त्यसलाई अस्वीकार गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन्। म्यानमारमा आज मतदानको अन्तिम चरण सम्पन्न हुँदै गर्दा एन्ड्रुजले जोड दिएर भने, ‘यस निर्वाचनको वास्तविक मापन सैन्य सरकारले निकाल्ने नतिजामा नभई विश्वले यसलाई कसरी हेर्छ भन्ने कुरामा निर्भर गर्दछ।’ […]
थप पुरा समाचारको लागि