‘ग्रेट’ बाट फिल्ममा फर्किइन् शोभित सिम्खडा, भन्छिन्- यो फिल्म साधना पनि हो
काठमाडौं । निर्देशक मनोज पण्डितले आगामी निर्देशकीय फिल्म ‘ग्रेट’ को छायांकन थालेका छन् । श्रीपञ्चमीको अवसरमा उनले पर्वत जिल्लाको ऐतिहासिक एवं पर्यटकीय थलो महाशिलाबाट छायांकन सुरु गरेका हुन् । छायांकनअघि महाशिलामा शुभसाइत पूजा समेत गरियो । महाशिलालाई एसियाकै सबैभन्दा ठूलो शिलाका रूपमा लिइन्छ । युधिष्ठिर सरस्वती क्रिएसनको ब्यानरमा फिल्म निर्माण हुन लागेको हो । यो […]
थप पुरा समाचारको लागि