पार्टी सदस्यहरूलाई ओलीको पत्र- बहुमत ल्याउन सक्रिय हुनुस्
११ माघ, काठमाडौ । नेकपा एमालेले पार्टी सदस्यहरूलाई चुनावमा होमिन अपिल सहितको पत्र पठाएको छ । अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर सहितको पत्र पठाउँदै एमालेले पार्टी सदस्यहरूलाई बहुमत सिटका निम्ति क्रियाशील हुन आग्रह गरेको छ । ‘देश निर्माणका लागि हाम्रो पार्टीलाई बहुमत आवश्यक छ । अत: बहुमतका लागि अपरिहार्य पार्टीका उम्मेदवारहरूको विजय सुनिश्चित गर्न कमरेडहरूको […]
थप पुरा समाचारको लागि