चर्चित नेपाली र्‍यापर भ्योमाले गरे इन्गेजमेन्ट (तस्वीर)

चर्चित नेपाली र्‍यापर भ्योमाले गरे इन्गेजमेन्ट (तस्वीर)

काठमाडौं । पछिल्लो समयका चर्चित नेपाली र्‍याप गायक, हिपहप कलाकार, गीतकार तथा पर्फमर भ्योमाले प्रेमिका श्वेता मिश्रसँग इन्गेजमेन्ट गरेका छन् । यो जोडीले सामाजिक सञ्जालबाट आइतबार बिहान खबर सार्वजनिक गरेको छ । दुर्गेश थापासँगको कोल्याबमा शनिबार राती ‘नाच नाच भाइ नाच’ गीत सार्वजनिक गरेको एक दिनपछि भ्योमाले इन्गेजमेन्ट घोषणा गरेका हुन् । इन्गेजमेन्टबारे जानकारी दिँदै […]

थप पुरा समाचारको लागि
TOP