११औं प्रधानसेनापति खुल्ला म्याराथन माघ २४ गते, विजेतालाई ३ लाख पुरस्कार
११ माघ, काठमाडौं । ११औं प्रधानसेनापति खुल्ला म्याराथन दौड प्रतियोगिता–२०८२ आगामी माघ २४ गते शनिबार काठमाडौंमा आयोजना हुने भएको छ। नेपाली सेनाले महाशिवरात्री तथा २६३औँ सेना दिवसको अवसरमा आयोजना गर्न लागेको यस प्रतियोगिता ‘बलियो एकता, सुरक्षित राष्ट्र’ नारासहित सञ्चालन गरिँदैछ। खेलकुदमार्फत सामाजिक एकता मजबुत बनाउने र नागरिक–सैनिक सम्बन्ध प्रगाढ गर्ने उद्देश्यका साथ सन् २०७२ सालदेखि […]
थप पुरा समाचारको लागि