नक्कली राइफलदेखि पेस्तोलसम्म बोकेर हिँड्ने २ जना कोटेश्वरबाट पक्राउ

नक्कली राइफलदेखि पेस्तोलसम्म बोकेर हिँड्ने २ जना कोटेश्वरबाट पक्राउ

११ माघ, काठमाडौं । नक्कली राइफलदेखि पेस्तोलसम्म बोकेर हिँड्ने २ जना कोटेश्वरबाट पक्राउ परेका छन् । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले नक्कली हतियारसहित शनिबार राति दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा घर भई काठमाडौं महानगरपालिका ३२ कोटेश्वरमा डेरा गरी बस्ने २८ वर्षीय किरण घिमिरे र अछाम घर भई काठमाडौं जडीबुटी बस्ने कुमार […]

थप पुरा समाचारको लागि
TOP