सर्लाहीका १५८ मतदानस्थल अति संवेदनशील
११ माघ, सर्लाही । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जिल्ला सुरक्षा समिति सर्लाहीले जिल्लाका मतदानस्थलहरूको स्थलगत निरीक्षण थालेको छ । प्रमुख जिल्ला अधिकारी रामुराज कडरियासहित जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूले निरीक्षण सुरु गरेका हुन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचन क्षेत्र नम्बर ४ मा रहेका ८१ वटै मतदानस्थल सुरक्षाको दृष्टिले अति संवेदनशील सूचीमा राखिएका […]
थप पुरा समाचारको लागि