कोशीमा कति खस्यो मत ?
११ माघ, विराटनगर । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा मतदान सकिएको छ । आइतबार बिहान ९ बजेदेखि सुरु भएको मतदानमा प्रदेश सांसद तर्फबाट ८७ जनाले मतदान गरेका छन् भने पालिका तर्फ प्रमुख-उपप्रमुख गरी २५८ जनाले मतदान गरेका छन् । प्रदेशतर्फ ५ जना र पालिकातर्फ ९ जनाले मतदान गरेनन् । राष्ट्रियसभा निर्वाचन कार्यालयका अधिकृत […]
थप पुरा समाचारको लागि