दलका घोषणापत्र : राजनीतिक स्थिरता, सुशासन र समृद्धि समेटिएलान् ?

दलका घोषणापत्र : राजनीतिक स्थिरता, सुशासन र समृद्धि समेटिएलान् ?

जेनजी विद्रोहमा उठेको आवाज र नेपालीको चाहना अनुसार ‘भावी सरकार’ले आफूलाई केन्द्रित गर्न सक्यो भने मात्र राजनीतिक स्थिरता, सुशासन र समृद्धि सम्भव छ । अन्यथा, संसद् विघटन सँगै अल्पायुमै भएको निर्वाचनले निर्माण गरेको संसद्को पनि अन्त्य अल्पायुमै हुने निश्चित छ । त्यतिबेला उत्पन्न निराशाले पक्कै पनि मुलुकलाई निकास दिने छैन ।

थप पुरा समाचारको लागि
TOP