कर्णालीका ८ जिल्लामा एमाले र प्रलोपाबीच चुनावी तालमेल

कर्णालीका ८ जिल्लामा एमाले र प्रलोपाबीच चुनावी तालमेल

११ माघ, काठमाडौं । कर्णाली प्रदेशका आठ जिल्लामा नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बीच चुनावी तालमेल गर्ने सहमति भएको छ । कर्णालीका १० जिल्लाहरुमध्ये हुम्ला र जुम्ला बाहेकका आठ जिल्लामा तालमेलको सहमति भएको हो । सम्बन्धी सहमति पत्रमा एमाले उपाध्यक्ष रामबहादुर थापा बादल र प्रलोपाको अध्यक्ष परिषद सदस्य दुर्गा सोबले हस्ताक्षर गरेका छन् । […]

थप पुरा समाचारको लागि
TOP