राष्ट्रिय सभा सदस्यमा लुम्बिनीबाट घिमिरे निर्वाचित
११ माघ, दाङ । राष्ट्रिय सभा सदस्यमा लुम्बिनी प्रदेश दाङका लमही नगरपालिका-२ बनकट्टा निवासी बासुदेव घिमिरे निर्वाचित भएका छन् । घिमिरे नेपाली काँग्रेसबाट अपाङ्ग समूहमा उम्मेद्वार बनेका थिए । उनले ६३२२ मतभार प्राप्त गरी विजयी भएका हुुन् । उनका निटकतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका सरल विकले १६०१ मतभार प्राप्त गरेका थिए । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभातर्फ […]
थप पुरा समाचारको लागि