राष्ट्रियसभा सदस्यमा लुम्बिनीबाट केसी निर्वाचित

राष्ट्रियसभा सदस्यमा लुम्बिनीबाट केसी निर्वाचित

११ माघ, दाङ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गुल्मीका चन्द्रबहादुर केसी निर्वाचित भएका छन् । केसी ५९७७ मतभार प्राप्त गरी विजयी भएका हुन् । नेपाली कांग्रेसबाट खुल्ला समूहतर्फ उम्मेदवार बनेका थिए । उनका प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका वृहस्पती अधिकारीले १८३२ मतभार प्राप्त गरेका थिए । राष्ट्रिय जनमोर्चाको तर्फबाट खुल्ला समूहमा बोमबहादुर खत्री पनि चुनावी मैदानमा […]

थप पुरा समाचारको लागि
TOP