पर्थ स्कोर्चर्सले छैटौंपटक जित्यो बिग ब्यास लिगको उपाधि

पर्थ स्कोर्चर्सले छैटौंपटक जित्यो बिग ब्यास लिगको उपाधि

११ माघ, काठमाडौं । पर्थ स्कोर्चर्सले अस्ट्रेलियन बिग ब्यास लिग क्रिकेटको १५औं संस्करणको उापधि जितेको छ । आइतबार घरेलु मैदान अप्टस स्टेडियममा भएको फाइनल खेलमा चिरपरिचित प्रतिद्वन्द्वी सिड्नी सिक्सर्सलाई ६ विकेटले हराउँदै पर्थले छैटौंपटा उपाधि जितेको हो । सिड्नीले दिएको १३३ रनको लक्ष्य पर्थले १५ बल बाँकी छँदा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । पर्थको […]

थप पुरा समाचारको लागि
TOP