‘चेस पजल सल्भिङ कन्टेस्ट’ मा २१ जनाको प्रतिस्पर्धा

‘चेस पजल सल्भिङ कन्टेस्ट’ मा २१ जनाको प्रतिस्पर्धा

११ माघ, काठमाडौं । देशमै पहिलोपल्ट आयोजित ‘चेस पजल सल्भिङ कन्टेस्ट’ आइतबार सम्पन्न भएको छ । हिमालयन चेस एकेडेमीद्वारा आयोजित प्रतियोगितामा दुई क्याटगोरीमा ६ महिला र १५ पुरुष गरी कुल २१ खेलाडीले प्रतिस्पर्धा गरे । एकेडेमीले वर्ल्ड फेडेरेसन फर चेस कम्पोजिसन (डब्लुएफसीसी) सँगको सहकार्यमा आयोजित रेटेड प्रतियोगितामा निक्कै अनुभवी खेलाडीले मात्रै अवसर पाउने क्याटगोरी १ […]

थप पुरा समाचारको लागि
TOP