सरकारी मेडिकल कलेजमा एमबीबीएस पढ्न युवकले काटे आफ्नै खुट्टा
डाक्टरलाई समाजमा प्रतिष्ठित पेशा मानिन्छ । त्यसैले आफ्ना सन्तानलाई डाक्टर बनाउने सपना धेरै अभिभावकको हुन्छ । धेरै विद्यार्थीहरूले सानै उमेरदेखि डाक्टर बन्ने सपना बुनिरहेका हुन्छन् । सपना देख्न जति सजिलो छ, डाक्टरी पढ्न त्यत्तिकै मुस्किल छ । पढाइमा अब्बल हुनु त पर्छ नै तर यसका लागि लाग्ने मोटो रकम डाक्टर बन्ने सपना पालेका हरकोहीका लागि […]
थप पुरा समाचारको लागि