विजय बराल अभिनित ‘जनै हराएको मान्छे’को ट्रेलर : वैदेशिक रोजगारीको सपना र ठगीको कथा

विजय बराल अभिनित ‘जनै हराएको मान्छे’को ट्रेलर : वैदेशिक रोजगारीको सपना र ठगीको कथा

काठमाडौं । फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को ट्रेलर सार्वजनिक भएको छ । जनैपूर्णिमाको अवसरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा ट्रेलर प्रदर्शन गरियो । ट्रेलरमा आर्थिक अभाव, सम्पन्न बन्ने सपना र त्यसका लागि मुख्य पात्रले गर्ने संघर्षको कथा चित्रण छ । पैसा कमाउने सपनासहित दक्षिण कोरिया जान मुख्य पात्रले गरेको संघर्ष, काठमाडौंमा आएपछि ठगिएको कथा […]

थप पुरा समाचारको लागि
TOP