आचारसंहिता विपरीत सञ्जालमा चुनावी विज्ञापन
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका निर्वाचन तालिका अनुसार दलहरूले चुनाव प्रचार ४ फागुनदेखि मात्र औपचारिक रूपमा सुरु गर्न पाउँछन् । अहिले नै विज्ञापन गर्नु आचारसंहिता विपरीत हुन्छ ।
थप पुरा समाचारको लागि