हरिबोलसहितका नेताहरूमाथि गरिएको कारबाहीप्रति झलनाथको आपत्ति
१२ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले हरिबोल गजुरेलसहितका नेताहरूमाथि गरिएको कारबाहीप्रति आपत्ति जनाएका छन् । उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् गजुरेलसहितका नेताहरूमाथि संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको कारबाहीप्रति आपत्ति जनाएका हुन् । ‘गजुरेलजस्ता वरिष्ठ नेताहरू माथि स्पष्टीकरण दिने मौका पनि नदिकन पार्टीबाट निष्कासनसम्मको कठोर कारबाही हुनु, विभिन्न घटकबाट आएका […]
थप पुरा समाचारको लागि