नेपालमा रणनीतिक मतदान किन जरूरी छ ?
लोकतन्त्रमा सत्ता र शक्ति नै प्रमुख हो र यो प्राप्त गरेपछि देश अनि जनताका चाहना विपरीत मनपरी भ्रष्टाचार गर्ने 'लाइसेन्स' प्राप्त हुन्छ भन्ने मान्यताले चलिरहेको नेपालको अभ्यासमा लोकतन्त्रको बलियो जग बसाउन तथा दलतन्त्रको गढ भत्काउन एउटा उपाय बन्न सक्छ- रणनीतिक मतदान (ट्याक्टिकल भोटिङ)।
थप पुरा समाचारको लागि