कैलाली कारागारमा थप अप्रिय घटना हुन नदिने व्यवस्था मिलाएका छौं : गृह मन्त्रालय

कैलाली कारागारमा थप अप्रिय घटना हुन नदिने व्यवस्था मिलाएका छौं : गृह मन्त्रालय

२४ साउन, काठमाडौं । कैलालीको धनगढीस्थित कारागारमा भइरहेको असहज परिस्थितिलाई लिएर गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन् । शनिबार सिंहदरबारमा सुरक्षा प्रमुखहरूसँग गृहमन्त्री लेखकले छलफल गरेका हुन् । कैदीबन्दीबीच झडपपछि उत्पन्न परिस्थितिका विषयमा मन्त्री लेखकले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूलाई बोलाइ छलफल गरेका हुन् । छलफलमा […]

थप पुरा समाचारको लागि
TOP