विद्यालय बसको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु
१२ माघ, चितवन । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ । लु १ क ३८१४ नम्बरको बसले ठक्कर दिँदा नेपाल नमुना मावि केउरेनीमा नर्सरी कक्षाकी विद्यार्थी सुष्मा कुमारी पासवानको मृत्यु भएको हो । प्रत्यक्षदर्शीका अनुसार विद्यालय हाताभित्र बस घुमाउने क्रममा बसले बालिकालाई ठक्कर दिएको थियो । घाइते […]
थप पुरा समाचारको लागि