न्युयोर्कको टाइम्स स्क्वायरमा गोली चल्दा तीन जना घाइते

न्युयोर्कको टाइम्स स्क्वायरमा गोली चल्दा तीन जना घाइते

२४ साउन, काठमाडौं । अमेरिकाको न्युयोर्क शहरको अत्यधिक भीड हुने पर्यटकीय स्थल टाइम्स स्क्वायरमा शनिबार बिहान एक १७ वर्षीय किशोरले गोली चलाउँदा तीन जना घाइते भएका न्यूयोर्क प्रहरी विभागले जनाएको छ । विभागका प्रवक्ताले एएफपीसँग भनेका छन्, ‘स्थानीय समयअनुसार राति १:२० मा ‘सामान्य भनाभनपछि’ गोली चलेको थियो । प्रहरीका अनुसार आक्रमणबाट एक १८ वर्षीया युवतीको […]

थप पुरा समाचारको लागि
TOP