नेपालमा प्रदर्शनरत ५ विदेशी फिल्मको कमाइ कति छ ?
काठमाडौं । चलचित्र विकास बोर्डअन्तर्गतको सिनेपाः बक्सअफिसले पछिल्लो शनिबार अर्थात १० माघसम्म नेपालमा प्रदर्शनरत विदेशी फिल्मले कमाएको विवरण सार्वजनिक गरेको छ । जसअन्तर्गत, थ्रीलर-हरर ‘ट्वेन्टी एट् इयर्स लेटर’ ले ८ लाख १४ हजार नेरु ग्रस कमाएको छ । यसका २१०८ वटा टिकट बिकेका छन् । सिड्नी स्विनी स्टारर हलिउडको ‘द हाउसमेड’ ले ११ लाख ८५ […]
थप पुरा समाचारको लागि