राष्ट्रिय झन्डाको प्रयोग गर्दा ध्यान पुर्याउन कांग्रेसको ५ बुँदे परिपत्र
१२ माघ, काठमाडौं । नेपाली कांग्रेसले मातहतका पार्टी संरचनालाई परिपत्र गरी राष्ट्रिय झन्डा प्रयोग गर्दा ध्यान पुर्याउन अनुरोध गरेको छ । निर्वाचन परिचालन समितिका प्रमुख समेत रहेका उपसभापति विश्वप्रकाश शर्माले सात प्रदेश, जिल्ला, निर्वाचन क्षेत्रलाई परिपत्र गरेर राष्ट्रिय झन्डा ध्यान पुर्याउन अनुरोध गरेका हुन् । निर्वाचन आचारसंहितामा उल्लेख गरिए बमोजिम १० वटाभन्दा बढी राष्ट्रिय झन्डा […]
थप पुरा समाचारको लागि