धादिङमा माटोको ढिस्कोले पुरिएका २ जनालाई सेनाले गर्‍यो उद्धार

धादिङमा माटोको ढिस्कोले पुरिएका २ जनालाई सेनाले गर्‍यो उद्धार

१२ माघ, काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ सलाङमा माटोको ढिस्कोले पुरिएका दुई जनालाई नेपाली सेनाले उद्धार गरेको छ । घर प्लास्टर गर्ने क्रममा एक्कासी माटोको ढिस्कोमा दुई पुरुष पुरिएका थिए । उनीहरुलाई नेपाली सेनाको गजुरीस्थित भैरव दल गणको टोलीले अन्य सुरक्षा निकायसँग समन्वय गरेर उद्धार गरेको हो । सकुशल उद्धार गरिएका दुवै जनाको मलेखुमा […]

थप पुरा समाचारको लागि
TOP